काँग्रेसको भावी प्रधानमन्त्री गगन थापा

काँग्रेसको भावी प्रधानमन्त्री गगन थापा

  • शुक्रबार, माघ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

नेपाली काँग्रेसले भावी प्रधानमन्त्रीका रुपमा सभापति गगन थापालाई अघि सारेको छ । सानेपामा बसेको कार्यसमितिको बैठकले निर्णय गरेको हो ।

काँग्रेसबाट देउवालाई अपदस्त गराएका थापा यस पटक सर्लाही ४ बाट निर्वाचन लड्दैछन् ।

यस अघि एमालेले केपी ओली र रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ