काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज १ बजे बैठक बस्ने जानकारी दिए ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।
पार्टी सभापति भएपछि गगन थापा र पदाधीकारी एवंं केन्द्रीय सदस्यहरु सानेपा प्रवेश गर्न लागेका हुन् ।
आजको बैठकले थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने संभावना छ । थापा सर्लाही ४ बाट यो पटक निर्वाचित हुँदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline