५ माघ,काठमाडाैं । दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।
उनलाई साेमबार दिउँसाे पोखराबाट पक्राउ गरिएकाे हाे । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले ५२ करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएउँ आएका थिए ।
काठमाडौँ प्रहरीकाे अनुराेधमा कास्की प्रहरीले पक्रा गरेकाे हाे ।प्रसाईंलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ । प्रहरीले जनाएकाे छ । उनी यसअघि दुईपटक पक्राउ पर्दा अदालतकाे आदेशमम एक पटक साधारण तारेख र दाेस्राे पटक धराैटीमा छुटेका थिए ।
राजतन्त्रकाे वकालत गर्दै आइरहेका उनले आन्दाेलन राेक्न यहि सरकारसँग केहि दिनपहिले मात्र सम्झाैता गरेका थिए । सम्झाैता कार्यान्वयन नभए आनणदाेलन गर्ने चेतावनी दिइरहेका थिए
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline