प्रधानमन्त्री कार्कीकाे साथ छाड्ने मन्त्रीकाे संख्या थपिँदै

प्रधानमन्त्री कार्कीकाे साथ छाड्ने मन्त्रीकाे संख्या थपिँदै

  • सोमवार, माघ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

५ माघ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

त्यसनिम्ति उनले पदबाट राजीनामा दिने भतयारी गरेका छन् । उनलाई रास्वपाले ललितपुर-२ बाट निर्वाचन लड्न टिकट दिने भएकाे छ ।

जेनजी आन्दाेलनकाे बलमा बनेकाे वर्तमान अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले उनलाई दाेस्राे पटक मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री बनाएकी थिइन् । तर पछिल्लाे समय कार्कीसँग उनकाे टसल बढ्न थालेपछि मन्त्री पद त्यागेर राजनीतिमा हाेमिने भएका हुन् ।

कार्कीकै दबाबमा यसअघि भाैतिक मन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालाे नेपा पार्टीका अध्यक्ष बनेर चुनाव लड्दैछन् । कार्कीलाई साथ दिँदै आइरहेका मन्त्रीहरूले विस्तारै छाड्दै जान थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ