सर्लाहीमा पूर्व उपप्रधानमन्त्री नारायणकाजीलाई तामाङ समुदायको स्वागत सम्मान

सर्लाहीमा पूर्व उपप्रधानमन्त्री नारायणकाजीलाई तामाङ समुदायको स्वागत सम्मान

  • सोमवार, माघ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

सर्लाही ।
सर्लाहीको हरिवन नगरपालिका–५ मा तामाङ समुदायले पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भव्य स्वागत गरेको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उनीहरूले फूलमाला, खादासहित श्रेष्ठको स्वागत गरेका हुन्।
समुदायसँगको भेटघाटमा श्रेष्ठले समावेशी विकास, सामाजिक न्याय र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै स्थानीय तहको विकासमा सबै समुदायको सहकार्य अपरिहार्य रहेको बताए।
स्वागत कार्यक्रमले तामाङ समुदाय र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ