एमाले सचिवालयको बैठक जारी

एमाले सचिवालयको बैठक जारी

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

नेकपा एमालेको सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यलय च्यासलमा बैठक चलिरहेको छ । बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ। आउने माघ ११ गते राष्ट्रिय सभाका रिक्त पदका लागि निर्वाचन हुँदै छ।

त्यसमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग छलफल अघि बढाएको छ।

गत आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ वटाका लागि चुनाव गर्न लागिएको हो।

एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ