जाजरकोटमा एमालेबाट निरज आचार्यसहित तीनजना प्रतिनिधिसभा उम्मेदवार सिफारिस

जाजरकोटमा एमालेबाट निरज आचार्यसहित तीनजना प्रतिनिधिसभा उम्मेदवार सिफारिस

  • आइतवार, पुस २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

पुस २०,काठमाडौँ । एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट केन्द्रीय सदस्य निरज आचार्यलगायत ३ जनाको नाम सिफारिस गरेको छ ।

एमाले निर्वाचन आयोग प्रमुख आचार्यसहित डम्बरबहादुर सिंह, कौशिला वली खत्री, गणेश थापा र नारायण घर्ती सिफाारिस भएको एमाले जाजरकोटले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ