२३–२४ भदौको घटनाबारे केपी ओलीसँग मानव अधिकार आयोगको सोधपुछ

२३–२४ भदौको घटनाबारे केपी ओलीसँग मानव अधिकार आयोगको सोधपुछ

  • आइतवार, पुस २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

पुस २०, काठमाडौँ । मानव अधिकार आयोगले २३–२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिईसकेको छ ।

आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ ।

७ पुसमा आयोगमा पुगेर काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पनि २३ र २४ भदौका विषयमा बयान दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ