काठमाडौँ । कांग्रेसले रातिदेखि बिहानसम्मको कसरतपछि प्रतिनिधिसभाको समानुपातिक बन्दसूची बुझाएको छ । सूची बुझाउने अन्तिम समय गएरातिसम्म भएकाले हिजै कांग्रेसले निर्वाचन आयोगमा निस्सा राखेको थियो ।
पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुंगो लगाएको थियो ।
त्यही सूची लिएर प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्ण प्रसाद पौडेल राति आयोग पुगे पनि सूची सच्याउन भन्दै सभापति शेरबहादुर देउवाकहाँ गएका थिए । सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले बुझाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline