हर्क साम्पाङको पार्टीका उपाध्यक्ष डा।मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
आज नेकपाका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमै परियारलाई पार्टीमा स्वागत गरेका थिए । परियारलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
गत साता श्रम संस्कृति पार्टीले बुटवलमा गरेको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति राम्रो व्यवहार नगरेको भन्दै साम्पाङले परियारलाई कारबाही गरेका थिए। परियार सामाजिक अभियन्ता हुन्।
केही दिनअघि परियारले अध्यक्ष राईले आफूलाई ‘बालीघरे दमाईं’ सम्झिएको टिप्पणी गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline