पुष ८ काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच राष्ट्रपतिको आव्हान्मा छलफल हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक छलफल हुन लागेको हो ।
राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका छन् ।
यस अघि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुको मुखै हेर्न मन लागेको छैन भनेपछि उनीहरुबीच छलफल हुन सकेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline