मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

  • आइतवार, पुस ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

जनकपुरधाम । मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेश प्रदेशसभामा बहुमत पाएर उनी निर्वाचित भएका हुन् ।

आज बसेको प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वतः खारेज भएको थियो ।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं। २ ९ख० बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ