एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीले लियाे शपथ

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीले लियाे शपथ

  • बिहिबार, पुस ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

३ पुस, काठमाडाैं । नेकपा (एमाले)को बिहीबार सम्पन्न एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष विजय सुब्बाबाट  पद तथा गोपनीयताकाे शपथ लिएपछि ओलीले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

महाधिवेशनले ३०१ जनाकाे केन्द्रीय कमिटी चयन गरेकाे छ । महाधिवेशनमा २,२६३ मतदाता थिए । जसमध्ये ३६ मत मात्र खसेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ