काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। जसअन्तर्गत महासचिवका उम्मेदवार शंकर पोखरेलले सुरुवाति अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार पोखरेलले ११५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्। उनीहरूबीच कडा प्रतिस्प्रधा देखिएको छ।
पोखरेल अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलबाट महासचिवका उम्मेदवार हुन् भने पाण्डे अर्का अध्यक्षका दावेदार ईश्वर पोखरेल पक्षबाट महासचिवका लागि उम्मेदवारी दिएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline