नेकपा एमालेको ११ औं महाधिवेशनमा खसेको मत गणनाको प्रारम्भिक परिणाम आएको छ। अहिलेसम्म २२३ मत गणना भएको छ।
अध्यक्ष पदमा केपी शर्मा ओली प्रतिस्पर्धी ईश्वर पोखरेल भन्दा दोब्बर मतले अगाडी रहेका छन् । उनले १५६ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ६७ मत पाएका छन् ।
अन्य पदाधीकारीहरुमा पनि ओली प्यानलकै उम्मेद्धारहरु अघि रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline