नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजे सुरु मतदान अझै जारी छ । रातभर मतदान हुँदा समेत अहिले सम्म १९५० मात खसेको छ ।
एमाले महाधिवेशनमा कुल २२६३ मतदाता छन्।
सबै मत खस्ने अनुमान गरिएको छ । एमालेमा नेतृत्वका लागि अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने उनीहरुको प्यानल बाहेक स्वतन्त्रहरुको पनि उम्मेद्धारी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline