एमाले नेतृत्व चयनको लागि जारी मतदान प्रकृया सुस्त

एमाले नेतृत्व चयनको लागि जारी मतदान प्रकृया सुस्त

  • बुधबार, पुस २, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनको लागि भईरहेको मतदान सुस्त देखिएको छ । एक मतदाताले मत हाल्न न्युनतम पनि २५–३० मिनेट बढी लागीरहेको छ ।

लामो रस्साकस्सीपछि शुरु भएको मतदान प्रकृयाका लागि ८० वटा भोटिङ मेसिन राखिएको छ ।

अध्यक्षका प्रत्यासी केपी ओली र ईश्वर पोखरेलले सँग सँगै मतदान गरेपछि प्रकृया शुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ