नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।
पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने भनिएको छ । मतदानका लागि ८० वटा भोटिङ मेसिनहरु राखिएका छन् । यसले गर्दा मतदानको समय लम्विन सक्ने अनुमान गरिएको छ ।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।
दुबै पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline