असार १५ काठमाण्डौँ । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाईदैछ ।
विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
आज कृषि मन्त्रालय मातहतका निकायहरु , स्थानीय तहहरुले रोपाईका विभिन्न कार्यक्रम गर्ने छन् ।
यस वर्ष बेलैमा मनसुन भित्रिएकाले रोपाईका लागि सहज भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline