२ वर्षभित्र चामलमा आत्मनिर्भर, चैतेधान खेतीमा प्रवर्द्धन गरिने

२ वर्षभित्र चामलमा आत्मनिर्भर, चैतेधान खेतीमा प्रवर्द्धन गरिने

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

सरकारले आगामी २ वर्षभित्र नेपाल धान चामलमा आत्मनिर्भर गर्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले चामल आयात घटाइ दुई वर्षभित्र आत्मनिर्भर हुन चैतेधान खेतीको प्रवर्द्धनका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

सरकारले कृषि क्षेत्रका लागि गत वर्ष भन्दा केही बजेट बृद्धि गरी ५७ अर्ब बढी बजेट बिनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी