सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जेष्ठ १५,काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उनले यसका लागि चक्रीय कोष स्थापना गरिने बताउए । बिउपुँजीको व्यवस्था सरकारले गरेको बताउदै उनले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरुको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी