कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

  • मङ्लबार, चैत्र २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

वासिंगटन डिसी, २७ चैत । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।
यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।
साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको अवस्थामा पक्रेको थियो ।

प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । किनभने मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए। आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ।

त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी