कर्णाली पुलमा हाम फालेका १७ जना मध्य एक जना अझै भेटिएनन्

कर्णाली पुलमा हाम फालेका १७ जना मध्य एक जना अझै भेटिएनन्

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१३ चैत, धनगढी । होली खेलेर पछि रमाईलो गर्न कर्णालीको पुलबाट हाम फालेका १७ जना युवा मध्य एक जनाको अवस्था अझै अज्ञात छ ।

हाम फालेपछि डुबेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही फेला परिनसकेको प्रहरीले जनाएको छ ।
सुरक्षा निकायले गोताखोर प्रयोग गरेर उनको खोजी गरीरहेको छ ।

होलीका दिन उनीहरुलाई प्रहरीले पुलमा जान रोके पनि फोटो मात्र खिच्ने भन्दै गएका थिए । त्यसपछि पुलमाथिबाट उनीहरु पालै पालो हाम फालेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी