सँयुक्त राष्ट्रसंघद्धारा ईजरायल हमास युद्ध बिरामको प्रस्ताव पारित, नेपालले पक्षमा गर्यो मतदान

सँयुक्त राष्ट्रसंघद्धारा ईजरायल हमास युद्ध बिरामको प्रस्ताव पारित, नेपालले पक्षमा गर्यो मतदान

  • शनिबार, कार्तिक ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

न्युयोर्क । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ । जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए ।

भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो।

ईजरायल युद्ध बिराम नगर्ने मनशायमा रहँदै निरन्तर गाँजामा बमबारी गरीरहेको छ । ईजरायलको यो आक्रमणमा ३ हजार बालबालिका सहित ७ हजार बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ