अन्ततः गले शेखर कोईरालाः कोशीका मुख्यमन्त्री कार्कीलाई गठबन्धनको समर्थन, प्रचण्ड देउवाले असफल पारे ओली रणनीति

अन्ततः गले शेखर कोईरालाः कोशीका मुख्यमन्त्री कार्कीलाई गठबन्धनको समर्थन, प्रचण्ड देउवाले असफल पारे ओली रणनीति

  • शनिबार, अशोज २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

असोज २७ काठमाण्डौँ । एमालेको रणनीति अनुसार बिद्रोह गरेका शेखर कोईराला गलेका छन् । उनलाई आफ्नै समुहका गगन थापा र विश्व प्रकाश शर्माहरुले साथ नदिएपछि संकटमा परेका कोईराला राजनीतिक भविष्य संकटमा पर्न नदिन फेरी देउवासँग सहमत भएका छन् ।

शेखरलाई उनी पक्षीय मुृख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले सहयोग गर्ने र शेखरले गठबन्धन बिरुद्ध गतिविधि नगर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा र शेखर कोईरालाबीच सहमति भएको छ ।

उनीहरुले हस्तलिखित कागजमा आज एउटा संक्षिप्त विज्ञप्ति जारी गरेका छन् ।

जसमा आज तीन नेताबीच छलफल भएको र गठबन्धन कायम राख्न दृढ र प्रतिवद्ध रहेको घोषणा गरिएको छ ।

कोशीबाट प्रहार गर्दे सघमा समेत प्रधानमन्त्री प्रचण्डलाई अपदस्त गर्ने ओलीको रणनीतिमा शेखरको यो प्रतिवद्धताले तत्काललाई ब्रेक लागेको छ ।

दाहाल, देउवा र कोइरालाबिच गठबन्धन कमजोर हुन नदिने सहमति

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी