नेपालको मुख्य समस्यामा भारतले फेरी दिएन चासो

नेपालको मुख्य समस्यामा भारतले फेरी दिएन चासो

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेठ १८ काठमाण्डौँ । नेपालको दीर्घकालिन महत्वको विषयमा सहमति गर्ने अपेक्षा सहित दिल्ली पुगेको प्रधानमन्त्री प्रचण्डको टोलीसँग भारतले गभीर मामलाहरुमा ठोस धारणा राखेन ।

नेपालले सीमा विवाद समाधान गर्ने उदेश्य सहित ईपिजी प्रतिवेदन बुझ्नु पर्ने, भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिनु पर्ने जस्ता गंभीर विषयहरुमा छलफल गरेको थियो ।

तर सीमा समस्या समाधान गर्ने प्रतिवद्धता औपचारीक रुपमा जनाए पनि ठोस सहमति हुन सकेन । यसै गरी भारतले ईपिजी प्रतिवेदन बुझ्न फेरी पनि चासो दिएन । यसै गरी हवाई प्रवेश बिन्दु दिन पनि आनाकानी गरेको छ ।

अन्य विषयमा समझदारी बने पनि रणनीतिक विषयमा सम्झौता नहुँदा नेपालको समस्या फेरी यथावत रहने निश्चित देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी