जेठ १८ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्धलाई सुपरहिट बनाउने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा द्धिपक्षीय भेटवार्ता र सम्झौतापछि आयोजित सँयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालसँगको सम्बन्ध हिट रहेको भन्दै यसलाई सुपरहिट बनाउने गरी काम गर्ने बताए ।
त्यसै गरी उनले दुई देशको सीमा समस्या समाधान गर्ने प्रतिवद्धता समेत जनाएका छन् । द्धिपक्षीय भेटमा प्रधानमन्त्री प्रचण्डले सीमा समस्या समाधान गर्न पनि अनुरोध गरेका थिए । त्यसपछि मोदीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline