चैत्र २० काठमाण्डौँ । आज चितवन २ मा उम्मेद्धारी दिएकै दिन रवि लामिछाने बिरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
सिन्धुलीका युवराज पौडेल सफललले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् । सर्वोच्चले भोली नै यसको प्रारम्भिक सुनुवाई राखेको छ ।
लामिछानेलाई नागरिकता प्रकरणमा उजुरी पनि उनै पौडेलले हालेका थिए । सरकारी निकायले लामिछाने बिरुद्ध मुद्धा चलाउनु नपर्ने भन्ने निर्णय दिएपछि पौडेल सर्वोच्च पुगेका हुन् ।
पौडेलले आफूले रवि लामिछानेको बिरुद्ध भन्दा पनि कानुनको पालना र दोषी वा निर्दोष भन्ने निकाय अदालत भएकाले उजुरी दिएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline