माघ २१ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले चितवनका किशानले सडकमा तरकारी फालेपछि चिन्ता व्यक्त गर्दै कृषि मन्त्रीलाई तत्काल छलफल गरेर माग संवोधन गरी जानकारी गराउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गरी जानकारी गराउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।
हिजो भारतको तरकारी घरघरमा पुग्ने तर किशानको तरकारी बारीमै कुहिने अवस्था आएको भन्दै तरकारी फ्याकेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline