माघ २१ काठमाण्डौँ । अमेरीकी आकाशमा शंकास्पद जासुसी बेलुन उडेको भन्दै अमेरीकाले विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगित भएको छ ।
आगामी साता ब्लिन्केनले चीन भ्रमण अनिश्चित कालका लागि स्थगित गरेका हुन् ।
यो बेलुनलाई अमेरीकाले चीनले जासुसीका लागि पठाएको आरोप लगाएको छ । तर चीनले यो सिभिल रिसर्च एयरक्राफ्ट भएको र आकाशमा अनियन्त्रित भएपछि अमेरीका पुगेको भन्दै अफसोच व्यक्त गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline