५० वर्ष ननुहाएका संसारकै फोहोरी मान्छे, जुन दिन नुहाए त्यही दिन भयो मृत्यु

५० वर्ष ननुहाएका संसारकै फोहोरी मान्छे, जुन दिन नुहाए त्यही दिन भयो मृत्यु

  • शनिबार, कार्तिक १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

संसारकै फोहोरी मानिस भनेर चिनिएका ५० वर्षदेखि ननुहाएका र एक्लै बस्ने वृद्धको नुहाएकै दिन मृत्यु भएको छ ।

अमौ हाजी नामका ईरानका ९४ वर्षे ती व्यक्तिको स्थानीयको दबाबमा साबुन पानीले नुहाएकै दिन मृत्यु भएको समाचारहरुमा उल्लेख छ ।

उनले ५० वर्षदेखि यता साबुन पानीले नुहाँउदा आफू बिरामी पर्ने भन्दै नुहाउन मानेका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी