मैले सात सय भन्दा बढी पुरुषसँग यौन सम्पर्क गरेको छु : टिभी एक्ट्रेसको खुलासा

मैले सात सय भन्दा बढी पुरुषसँग यौन सम्पर्क गरेको छु : टिभी एक्ट्रेसको खुलासा

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी । अष्ट्रेलियाकी एक टिभी स्टारले आफू सेक्स एडिक्ट भएको भन्दै अहिले सम्म ७ सय बढी पुरुषसँग यौन सम्पर्क गरेको खुलासा गरेकी छन् ।
उनले आफू भित्र रहेको सेक्स एडिक्टबारे कुनै लाज नभएको पनि बताएकी छन् ।

उनी हुन् बेलिनडा लव रायगियर नामकी स्टार हुन् । उनी अहिले ३८ वर्षकी भएकी छन् ।

समाजमा मानिसहरुको आचरण खस्कदो रहेको भन्दै मानिसहरु यौनलाई केवल क्षणिक सुखःका लागि मात्र प्रयोग गरीरहेको उनको तर्क छ ।

अब उनले बाँकी जीवनका लागि खास सम्बन्ध फिल हुने खालको मान्छेसँग विताउन चाहेको पनि बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी