जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री

जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री

  • बिहिबार, भदौ २, २०७९
  • डम्मर दत्त भट्ट

  • 12.2K
    SHARES

कञ्चनपुर २ भदौँ ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन । बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय युवा दिनेश सुनारले जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन ।

सुनारले बिहीबार महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई कापि, डटपेनका साथै फलफुल, मिटाई वितरण गरेका छन । ब्राह्मायूपीभिसीका संचालक एव विद्यार्थी अगुवा सुनारले जन्मदिनमा समाजिक कार्य गर्ने उदेश्यले आफ्नो तफर्एबाट सक्दो अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेको बताए । ‘विद्यार्थी जिवनमा थुप्रै समस्या र अभाव हुन्छन, ‘उनले भने, ‘तैपनि अनाथ बालबालिकामा झन समस्या हुन्छन, त्यही भएर मैले सक्दो सहयोग गरेको छु ।’ कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सिरोमणी कुमार ओझा९सुर्य०, एमाले युवा नेता नितेश रावल, कार्यालय प्रमुख शंकर चन्द सहितका पत्रकार, एव दिनेशका सहोदर दाजु नरेश सुनार सहितका आफन्त एव पत्रकारले दिनेशको उक्त कार्यको पं्रसंसा गरेका छन । आगामी दिनमा समेत समाजिक कार्य गर्दै जाने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी