भदौ २ एजेन्सी । रुसमा घट्दो जनसंख्या संकट समाधान गर्न राष्ट्रपति पुटिनले नयाँ योजना अघि सारेका छन् ।
भूगोलका हिशाबले विश्वकै ठूलो देश रुसमा जनसंख्या घट्ने क्रममा छ । अहिले यो देशको कुल जनसंख्या १४ करोड ४१ लाख मात्र छ ।
अहिले यो योजनालाई मदर हिरोईनका रुपमा अघि बढाईएको छ । यो योजना दोस्रो विश्व युद्धपछि स्टालीनले लागू गरेका थिए ।
जुन महिलाले १० वा अधिक बच्चा जन्माउनेछिन् उनलाई रुसको मदर हिरोईनको उपाधी दिईनेछ ।
रुसमा यसै वर्ष मात्रै ४ लाख जनसंख्या घटेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline