भारतको मध्य प्रदेशमा एक महिलाले दुई टाउको तीन हात भएको अनौठो बच्चा जन्माएकी छन् ।
मध्य प्रदेशको जाओरा शहरमा शाहिन नामकी महिलाले त्यस्तो बच्चा जन्माएकी हुन् । बच्चा अप्रेशन मार्फत निकालिएको थियो । सोमबार जन्मिएको यो बच्चाको तौल तीन केजी रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline