सिटिजन लाईफद्वारा एकै दिन १८ सय विद्यार्थीलाई बिमा शिक्षा प्रदान

सिटिजन लाईफद्वारा एकै दिन १८ सय विद्यार्थीलाई बिमा शिक्षा प्रदान

  • बुधबार, चैत्र २, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कठमाडौं, २ चैत । सिटिजन लाईफ इन्स्योरेन्सले आज एकै दिन तीन वटा प्रदेशका १८ सय बिद्यार्थीलाई बीमा शिक्षा प्रदान गरेको छ । बागमती , गण्डकी र लुम्बिनी प्रदेशमा सिटिजन लाईफ इन्स्योरेन्सले आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० विद्यार्थीलाई ‘बिद्यार्थि संग बिमा’ कार्यक्रम संचालन गरेको हो ।

विद्यार्थीहरुमा बीमाबारेमा ज्ञान भए यसबाट उनीहरुको भविश्य सुरक्षीत र सुनिश्चित गर्न मदत पुग्ने, बीमाप्रति उनीहरुको उनिहरुको आकर्षण बढ्न’का साथै दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुर्ति गर्न कोशेढुङा साबित हुने उदेश्यले विद्यार्थीमा बीमाबारेमा सचेतना जगाउन उक्त कार्यक्रम सन्चालन गरेको कम्पनीले जनाएको छ ।

बिमा बारे विद्यार्थी प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बिमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको ‘बिद्यार्थि संग बिमा’ कार्यक्रम ले हाल देशब्यापि रुपमा निकै चर्चा समेत बटुलेको छ ।

यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।

समृध्दि तपाईको साथ हाम्रो भन्ने मुल नारा सहित सफल लगानिकर्ता, दुरदर्शि एव्ं दक्ष म्यानेजमेन्ट टिम, राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाउनु भएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायत का कार्यक्रम हरु ले कम्पनिको पहिचान पृथक बनाउनु को साथै आम सर्वसाधारण ले समेत खुलेर प्रशंसा गरिरहेका छ्न ।

ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बिमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रम हरु गर्ने कम्पनिको योजना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी