बाबा बेंगाको भविष्यवाणीः रुसको अगाडी कोही टिक्दैन !

बाबा बेंगाको भविष्यवाणीः रुसको अगाडी कोही टिक्दैन !

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

फागुण १६ एजेन्सी । बुल्गेरियाकी बाबा बेंगा संसारभर उनको भविष्यवाणीका लागि चर्चित छिन् । उनले गरेको हजारौँ भविष्यवाणी मध्य धेरै सही सावित भएका छन् भने केही गलत ।
उनले आफ्नो मृत्यु अघि रुसका बारेमा भविष्यवाणी गरेकी थिईन् । उनले रुस विश्वको सबै भन्दा शक्तिशाली हुने दाबी गरेकी थिईन् । उनले सबै बर्फ जस्तै पग्लिने र रुसका अगाडी कोही पनि टिक्न नसक्ने ठोकुवा गरेकी थिईन् ।
१९११ मा जन्मिएकी उनी १२ बर्षको हुँदा नै दृष्टिबिहीन भएकी थिईन् । उनले ४४ औँ अमेरीकी राष्ट्रपति अस्वेत हुने बताएकी थिईन् त्यो सावित भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी