एमसीसीविरुद्ध प्रदर्शनः प्रहरी र प्रदर्शनकारीबीच झडपअघि कैद तस्बिरहरु

एमसीसीविरुद्ध प्रदर्शनः प्रहरी र प्रदर्शनकारीबीच झडपअघि कैद तस्बिरहरु

  • आइतवार, फाल्गुन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्यो । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन्

संसद्‌मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राप्रपा र नेकपा माओवादी लगायतले आइतबार पनि निरन्तरता दिएका थिए । संसद्‌बाट एमसीसी अनुमोदन गर्ने तयारी भइरहेका बेला बानेश्वर क्षेत्र भने तनाबग्रस्त बनेको थियो । करिब १ बजेबाट सुरु भएको प्रदर्शन सुरुमा शान्तिपूर्ण रहेपनि पछि भने प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सि नै र्यो । प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्यो । प्रहरीले दर्जनौ राउन्ड अश्रुग्यास हानेको थियो ।

त्यसअघि शान्तिपूर्ण प्रदर्शनको क्रमका केहि तस्बिरहरु हेरौः

 

 

No description available.

No description available.

No description available.

No description available.

तस्बिरः सिर्जना तिम्सिना, मिर्मिरे अनलाईन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी