आकाशमा प्रेम र रोमान्सको नयाँ अफर !

आकाशमा प्रेम र रोमान्सको नयाँ अफर !

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

विश्वमा जति विज्ञान, प्रविधि र आर्थिक स्तर बढ्दै गएको छ उति नै युवाहरुमा नयाँ नयाँ सोख र चाहनाहरु पैदा भईरहेका छन् । त्यस मध्य भ्यालेन्टाईन डे नजिकिँदै जाँदा एक अमेरीकी विमान कम्पनीले आकाशमा प्रेम र रोमान्सको नयाँ अफर ल्याएको छ । लस भेगासमा रहेको सो कम्पनीले विमान भित्रै जोडीलाई बस्ने र रोमान्स गर्ने आकर्षक स्थान बनाईदिएको छ ।
विमानले ४५ मिनेटको अवधि प्रदान गर्नेछ । जसको लागि ९९५ डलर खर्च गर्नु पर्ने हुन्छ । केही दिन अघि एक युवतीले सोही विमान भाडामा लिएर आकाशमा रोमान्स गरेको खबर सार्वजनिक भएको थियो ।
यही कुनै जोडीले आकाशमै बिहे गर्न चाहेमा भने ११९५ डलर तिर्नु पर्नेछ । यदी आकाशमै खाना पनि खाने हो भने थप एक सय डलर खर्च गर्नु पर्ने कम्पनीले प्रस्ताव राखेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी