२२६ किलोकी मोटी महिला जसले आफ्नो वजनकै कारण कमाउछिन् लाखौँ पैसा !

२२६ किलोकी मोटी महिला जसले आफ्नो वजनकै कारण कमाउछिन् लाखौँ पैसा !

  • शुक्रबार, माघ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

धेरै तौल हुनु मानिसको लागि टाउको दुखाईको विषय बन्छ । हिँड्ने, उठ्ने बस्ने जस्ता ठूला समस्याहरु यस्ता मानिसले भोग्दछन् । तर बेलायतकी २२६ किलोकी एक मोटी महिलाका लागि त्यस्तो अप्ठ्यारो केही छैन ।
बेयालतकी २६ वर्षे डेनियल बिर्च बाथरुम छिर्दा वा घरमा छिर्दा समस्यामा पर्ने गरेको बताउछिन् ।
उनी आफ्नो यही शारीरीक कठिनाईको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । यसरी उनले पोष्ट गर्ने भिडियोबाटै उनले लाखौँ प्रति महिना कमाई गर्ने गरेको द सनले समाचारमा उल्लेख गरेको छ । उनी प्लस साईज भएकी महिलाको दैनिक जीवन कस्तो हुन्छ भनेर पनि लेखिरहेकी हुन्छिन् । उनले यस्तो भिडियोहरुबाट आफ्नो आत्मविस्वास बढेको पनि दावी गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी