विश्वको सबै भन्दा अग्ला युवा, विहे गर्ने केटी खोज्दै पुगे रुस !

विश्वको सबै भन्दा अग्ला युवा, विहे गर्ने केटी खोज्दै पुगे रुस !

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

विश्वको सबै भन्दा अग्ला व्यक्ति विहे गर्ने कटस् खोज्दै रुस पुगेका छन् । उनी विवाह पछि सन्तान जन्माउन चाहन्छन् । उनी ३९ वर्षका छन् । सुल्तान कोसेन नामका ती युवा टर्कीका एक किशान हुन् ।
उनको उचाई ८ फिट ३ ईन्च रहेको छ । गिनिज बुकमा विश्वको अग्लो जीवित व्यक्तिका रुपमा उनको नाम रेकर्ड छ ।

उनले यस अघि सिरीयाली युवतीसँग बिहे गरेका थिए तर पछि सम्बन्ध टुटेको थियो ।
रुसी महिला आफ्ना पतिलाई सँधै माया गर्ने खालको हुने सुनेर आफू रुसमा युवती खोज्न आएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी