समिर र प्राश्नाको ‘किन होला’ सार्वजनिक

समिर र प्राश्नाको ‘किन होला’ सार्वजनिक

  • बिहिबार, कार्तिक २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ । गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन । केशब पाण्डे र रितेष थापाको छायाँकन , विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।

‘किन होला’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी