बिहे गरेको दुई महिनामै श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा पक्राउ

बिहे गरेको दुई महिनामै श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा पक्राउ

  • शनिबार, कार्तिक ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

भारतको राजस्थानका एक युवाले बिहे गरेका १७ वर्षे युवाले बिहे गरेको दुई महिनामै आफ्नी श्रीमतीलाई एक लाख ८० हजारमा बिक्री गरेर सो पैसाले स्मार्टफोन खरीद गरेको खुलासा भएको छ । आजतकका अनुसार ती युवाले ५५ वर्षे वृद्धलाई श्रीमती बेचेका थिए । ती युवालाई प्रहरीले गिराफ्तार गरेको छ । ती युवा ओडिसाका थिए ।
सामाजिक सञ्जाल मार्फत सम्पर्क भएका युवाले २४ वर्षे युवतीलाई प्रेम जालमा पारेर बिबाह गरेका थिए । त्यसपछि उनले दुई महिना नपुग्दै ५५ वर्षे युवालाई बेचिदिएका थिए ।
पैसाको समस्या भएको भन्दै ईटा भट्टामा काम गर्न लगेका उनले केही दिनमै श्रीमतीलाई बेचेर फरार भएका थिए । उनी त्यो पैसाले महंगो फोन किनेर ओडिसा घर फर्किए र बाबुलाई पनि त्यतै बोलाएर श्रीमती कसैसँग भागेको दाबी गरे । तर सत्य त्यो थिएन ।
तर उक्त कुरा अस्वीकार गर्दै युवतीको परिवारले प्रहरीमा जाहेरी दिए । त्यसपछि प्रहरीले बारा गाँउ पुगेर ठूलो प्रयास पछि युवतीको उद्धार गरेको थियो । प्रहरीलाई गाँउ छिर्न नदिन गाँउलेले बाटोमा अवरोध खडा गरेका थिए । बल्ल तल्ल उदार गरिएकी ती युवतीलाई आमाबुवाको घर पठाईएको र युवालाई बालगृहमा पठाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी