यो बच्चा जसलाई बाबुले नै यो मेरो हैन शैतानको बच्चा हो भन्दै छाडेर हिँडे…

यो बच्चा जसलाई बाबुले नै यो मेरो हैन शैतानको बच्चा हो भन्दै छाडेर हिँडे…

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कुनै पनि बच्चालाई मानवले ईश्वरको अनमोल धरोहर मान्दछन् । आमा बुवाले हरेक संकटमा ढाल बनेर रक्षा गर्दछन् ।
तर रुवान्डाका यी बच्चाका लागि त्यो अवसर आएन । एक दुर्लभ रोगका कारण उनको चेहेरा डरलाग्दो र कुरुप बनेको छ । त्यसपछि उसका बाबुले त्यो बच्चा आफ्नो नभई शैतानको भएको भन्दै छाडिदिएका छन् । पिताले यो बच्चा पाल्नु आफ्नो जिम्मेवारी नभएको पनि जिकिर गरेका छन् । बजेनेजा लिवेराटा ( बच्चाकी आमा ) ले चन्दा उठाएर उसको उपचार बिदेशमा गराउन चाहेकी छन् ।
उनले आर्थिक संकलन अभियानका क्रममा केही पैसा समेत जम्मा भएको छ । राक्षसी छोरो भन्दै बाबुले छाडेपनि आमाले ममता देखाईरहेकी छन् । पैसा दाताहरुले प्रार्थना गर्दै बच्चालाई राम्रो होस् भन्ने कामना गरेका छन् । यो सिंड्रोम भएको बताईएको छ । जस अनुसार पेटमा हुँदै खेरी बच्चाको दिमागको हड्डी गलेर एकै स्थानमा थुप्रिएपछि यो समस्या आँउछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी