आफ्नो जन्मदिन मनाउन २० महिनाकी बच्चा छाडेर जाँदा बच्चाको मृत्यु भएपछि आमालाई ९ वर्षको जेल सजाय !

आफ्नो जन्मदिन मनाउन २० महिनाकी बच्चा छाडेर जाँदा बच्चाको मृत्यु भएपछि आमालाई ९ वर्षको जेल सजाय !

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

संसारमा सन्तानलाई सबै भन्दा माया गर्ने आमा भनिन्छ । तर बेलायतमा एक आमाले आफ्नो २० महिनाको सन्तानलाई घरमा एक्लै छाडेर ६ दिन सम्म जन्मदिन मनाउन बाहिर घुम्ने क्रममा बच्चाको मृत्यु भएको छ । सो बच्चाले पाँच दिन २१ घण्टा ५८ मिनेट सम्म संघर्ष गरेपनि अन्ततः उनको मृत्यु भएको डेलीमेलले जनाएको छ । बच्चाको ईन्फ्लुएन्जा र खान नपाएका कारण मृत्यु भएको मेडिकल रिपोर्टले देखाएको छ ।
भरफी कुदी नामकी ती आमाले आफ्नो १८ औँ जन्मदिनको पार्टी मनाउने क्रममा आसिह नामको बच्चालाई छाडेकी थिईन् ।
सन् २०१९ डिसेम्बर ११ मा यो घटना भएको थियो । उनलाई बेलायतको लेविस क्राउन अदालतले आज दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय तोकेपछि उनले आशुँ खसाउदै पश्चाताप गरेको बेलायी सञ्चार माध्यमहरुमा रिपोर्ट छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी