धान रोपाईमा व्यस्त किशान ( तस्वीर सहित )

धान रोपाईमा व्यस्त किशान ( तस्वीर सहित )

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

अहिले दिनहुँ बर्षा भईरहेको ले सिचाँईको कुनै समस्या भएन । असार लागेँसगै वर्षा नियमित भईरहेकाले देशका अधिकांश भुभागका कृषकहरु धान रोपाईमा व्यस्त बनिरहेका छन् ।
देशभर अहिले किशानहरुलाई धान रोपाई गर्ने चटारो देखिरहेको छ । अहिले तराईका जिल्लाहरुमा रोपाई तीव्र भईरहेको छ भने चैते धान थन्क्याउने कार्यमा पनि किशान व्यस्त देखिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी