आज २०७७ साल असोज २१ गते बुधबार तपाईको राशीफल कस्तो छ ?

आज २०७७ साल असोज २१ गते बुधबार तपाईको राशीफल कस्तो छ ?

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

मेष : आज दिनभर प्रतिकूलताहरु आउन सक्छन् । शारीरीक र मानसिक थकाई महसुस हुन सक्ने छ । व्यर्थमा खर्च हुन सक्छ सावधानी अपनाउनुहोस् ।

वृष : व्यापार र आयमा वृद्धिको योग छ । परिवार र मित्रहरुको सहयोग पाईएला । व्यापारको क्षेत्रमा नयाँ मित्रहरु फेला पर्न सक्छन् ।

मिथुन : व्यावसायिक क्षेत्रमा तपाईको कार्यको प्रससा हुनाले उत्साह जाग्ने छ । सगैँ काम गर्नेहरुबाट सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा पनि मान सम्मान प्राप्त हुनेछ । परिवारको साथमा आनन्दपूर्वक समय वित्ने छ ।

कर्कटः आज तपाईको भाग्य वृद्धि हुने योग रहेको छ । बाहिरबाट शुभ समाचार आउन सक्छ । शारीरीक रुपमा पनि आज स्फुर्ती महसुस हुन सक्छ ।

सिंहः स्वास्थ्य प्रति सचेत रहनुहोस् । आज स्वास्थ्यलाई लिएर केही खर्च हुन सक्छ ।

कन्या : कन्या राशी भएकाहरुका लागि आजको दिन उत्तम रहेको छ । कार्य सफलता हुनुका साथै व्यापारमा पनि लाभदायक रहने छ ।

वृश्चिक : सन्तानको बिषयमा चिन्ता पैदा हुन सक्छ । वाद विवाद नगर्नुहोस् । विद्यार्थीहरु अध्ययनमा सफल हुनेछन् । कुनै पनि यात्रा नगर्नु उचित होला ।

धनु : आज उत्साहमा कमी आउने छ । आमाको स्वास्थ्यको बिषयले चिन्तित बनाउन सक्छ ।
मकर : व्यवशायकीक मानिसका लागि आजको दिन अनुकुल छ । प्रतिस्पर्धीहरु पछि पर्ने छन । शारीरीक र मानसिक स्वास्थ्य अनुकुल रहने छ ।

कुंभ : मानसिक द्धिवीधा पैदा हुन सक्छ । वोलीमा ध्यान पुर्याउनुस् ।

मीन : आज उत्पाहप्रद वातावरण निर्माण भए नयाँ कार्य प्रारम्भ गर्ने प्रेरणा मिल्न सक्छ । धन प्राप्तीको योग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी