देशभर आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाईएको छ । यस क्रममा देशभर बर्षा समेत भएकाले कृषकहरुलाई रोपाई गर्न सहज भएको छ । आज उत्सवकै रुपमा रोपाईहरु भएका छन् ।
मानो रोपेर मुरी उब्जाउने भन्ने उहिलेको उखान रहे पनि कृषिमा वैज्ञानिकिकरण हुन नसक्नु, तराई तथा शहरका जमिनहरु प्लटिगं र बस्ती बस्नु, पहाडी खेतबारी बाँझै बस्नाले देशमा उत्पादन तुनालत्मक रुपमले कम हुदै गएको छ । जसका कारण देशले बर्षै पिच्छे अरबौ रुपैयाको चामल खरीद गर्न बाध्य छ । यसै बर्ष मात्रै राज्यले करीब ३३ अर्बको चामल भारत लगायतका मुलुकबाट आयात गरेको छ ।
आजको धान दिवसमा नेकपाका नेता बामदेव गौतम सहितका जनप्रतिनिधिले पनि ललितपुरमा हिलोमा खुट्टा लगाएको देखियो । त्यस्तै अन्य जिल्लाहरुमा पनि आज भव्य रोपाई भएको छ ।
धेरै ठाँउमा बाढी र पहिरोको जोखिम ल्याए पनि बर्षाले रोपाईका लागि भने सहज बनाईदिएको छ ।
आज धान रोपाईका केही दृष्यहरु हेर्नुहोस्ः







wfgsf] aLp lgsfNb} dlxnf
bdf}nL, !% c;f/ -/f;;_ M tgx’Fsf] Jof; gu/kflnsf% ;fFu]sf dlxnf /f]kfOF ug{sf nflu Jof8af6 wfgsf] aLp lgsfNb} . c;f/ z’? eP;Fu} lhNnfsf s[ifsnfO{ wfg /f]kfOFsf] r6f/f] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;

