कृषि ज्ञान केन्द्रको समन्वयनमा बजार क्षेत्रका नागरीकलाई तरकारीको बिउ बितरण

कृषि ज्ञान केन्द्रको समन्वयनमा बजार क्षेत्रका नागरीकलाई तरकारीको बिउ बितरण

  • सोमवार, जेष्ठ १९, २०७७
  • -डम्मर राज भट्ट

  • 10.1K
    SHARES

कन्चनपुर १९ जेठ विश्वभरी कोरोना भाईरसको संक्रमणले मानिसहरू त्रासमा छन् ।

नेपालमा समेत त्यसको प्रभाव परेको छ र उत्पादनको विषयलाई लिएर कृषि ज्ञान केन्दले कञ्चनपुर जिल्लामा रहेका बजार क्षेत्रका नागरीकलाई आआफ्नो करेसाबरीमा तरकारी खेति गर्न भनेर नगरपालिकाको समन्वयमा ३ हजार ७ सय पोका तरकारीको बिउ बितरण गरेको कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट्ले जानकारी दिनुभएको छ । लकडाउनमा तरकारीको अभाव हुने भएकाले उत्त कार्यक्रम ल्याएको बताए ।

भिमदत्त नगरपालिका बजार क्षेत्रमा १ हजार ७ सय पाकेट, बेदकोट नगरपालिका ५०० पाकेट,महाकाली नगरपालिका ५०० पाकेट,शुक्लाफाटा नगरपालिका ५०० पाकेट र कृष्णपुर नगरपालिकालाई ५०० पाकेट गरी जम्मा ३ हजार ७ सय पाकेट तरकारीको बिउ बितरण गरेको प्रमुख भट्टले बताए ।

पाँच वटा तरकारीको बिउ उपलब्ध गरेको छ । बजार क्षेत्रका नागरीकहरूलाई आआफ्नो करेसाबारीमा तरकारी उत्पादन गर्नु भनेर कृषि ज्ञान केन्द्र कन्चनपुरले बिउका पोका उपल्ब्ध गराए महाकाली नगरपालिका वडा नम्बर ९ का वकिल बस्नेतले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी