हेर्नुस् तपाईको आजको दिन कस्तो छ ? २०७६ साल चैत्र ३० गते आईतबारको राशीफल

हेर्नुस् तपाईको आजको दिन कस्तो छ ? २०७६ साल चैत्र ३० गते आईतबारको राशीफल

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मेष

मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला ।

बृष

आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तको सहयोग मिल्नेछ ।

मिथुन

आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । खानाको परिकार खान पाईनेछ । तर, परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कर्कट

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभपनि हुनसक्छ ।

सिंह

आज स्वास्थ्य प्रति बढी सजकता रहनु पर्छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । कार्यमा व्यवधान आइपर्ला ।

कन्या

आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

तुला

शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

बृश्चिक

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु

आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ, आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज पारिवारिक जमघटमा समय बित्नेछ । खेतिपातीको कार्यबाट सफलता पाईनेछ । बौद्धिक विकास होला । धार्मिक कार्यको योगपनि छ ।

कुम्भ

धर्म,कर्म तथा समाजसेवामा मन जाला । परिवारसंग समय बित्नेछ । सन्तानबाट सुख मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

आज आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी